दफा
प्रादेशिक विकास योजनाहरु (कार्यान्वित गर्ने) ऐन, २०१३ मा संशोधन

प्रादेशिक विकास
योजनाहरु (कार्यान्वित गर्ने) ऐन, २०१३ को दफा ६ मा रहेका “यो ऐन र यस ऐन अन्तर्गत
बनेका नियमहरु लागू हुनेछन्” भन्ने शब्दहरुको सट्टा “यो ऐन लागू हुनेछ” भन्ने शब्दहरु
राखिएका छन् ।